बैंक « Arthapath.com
२८ असार २०८३, आइतबार

बैंक

कालिका लघुवित्तको १० प्रतिशत लाभांश पारित, अध्यक्षमा दोहोरिए क्षेत्री, संचालकमा कोको ?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले लाभांश पारित गरेको छ । सोमबार पोखरामा सम्पन्न कम्पनीको १५औं वार्षिक साधारण सभाले १० प्रतिशत लाभांश पारित गरेको हो । यो वर्षका लागि कम्पनीले आफ्ना सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो । यस्तै, सभामा