काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनलको अगुवाईमा माछापुच्छे बैंक सहित २ बैंकहरुले ९५ करोड रुपैयाँ ऋण लगानी गर्ने गरी नेपालमै पहिलो पटक तेस्रो पक्ष भण्डारण सेवा परियोजना आउने भएको छ । चैत्र १० गते आइतबारको दिन प्रवर्द्धक कम्पनी उपाय वयरहाउजिङ्ग प्रा. लि. एवं लगानीकर्ता बैंकहरु बिच वित्तीय व्यवस्थापनका लागि सहवित्तीयकरण कर्जा