बैंक « Arthapath.com
२८ असार २०८३, आइतबार

बैंक

अब सुन किन्न पनि ७० प्रतिशत ऋण पाइने, नबिलले ल्यायो आकर्षक योजना

काठमाडौं । नबिल बैंकले नेपालमै पहिलो पटक सुन किन्न ७० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने योजना अघि सारेको छ । ‘नबिल ढुक्क सुन खरिद कर्जा’ नाम दिइएको उक्त योजना अनुसार बैंकले १० लाख रुपैयाँसम्म सुन खरीद कर्जा प्रवाह गर्ने योजना अघि सारेको हो । यसले निकट भविष्यमा सुन किन्ने सोच बनाएका