बैंक « Arthapath.com
२८ असार २०८३, आइतबार

बैंक

लक्ष्मी सनराइज बैंकको साधारण सभाले पारित गर्यो ५ प्रतिशत बोनस

काठमाडौं । लक्ष्मी सनराइज बैंकको लाभांश पारित भएको छ । बुधवार सम्पन्न बैंकको २४औं वार्षिक साधारण सभाबाट यो वर्ष वितरण गर्ने लाभांश पारित भएको हो । सभाले बैंकको चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस सेयरसँगै बैंकको चुक्ता पूँजी २४ अर्ब ३४