बैंक « Arthapath.com
२८ असार २०८३, आइतबार

बैंक

मल्टीपर्पस फाइनान्सले बनायो सेयरधनीको हात खाली

काठमाडौं । मल्टीपर्पस फाइनान्सले सेयरधनीको हात खाली बनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको हो। मंसिर २९ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।