काठमाडौं । एनएमबि बैंकलाई २०२४ को युएन वुमन एसिया–प्यासिफिक डब्लुईपीएसले लैंगिक समावेशी कार्यस्थल कायम गर्ने पहललाई सम्मान गर्दै विशेष अवार्ड प्रदान गरेको छ । यो सम्मान लैङ्गिक समानता र सामाजिक समावेशीकरण प्रवर्दन गर्ने एनएमबि बैंकको पहलहरूको सम्मान स्वरुप प्राप्त गरेको अवार्ड हो । युएन वुमन र यूएन ग्लोबल कम्प्याक्टले कार्यस्थल