३१ भदौ २०८३, बुधबार

बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले डाक्यो साधारण सभा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आफ्नो ३८औं वार्षिक साधारण सभा आगामी फागुन १५ गते काठमाडौंको प्रदर्शनी मार्गमा हुने भएको हो । सभामा गत आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।