काठमाडौं । वाणिज्य बैंकहरुको नाफा झन्डै ८ प्रतिशत वृद्धि भएको छ । बैंकहरुले पाँच महिनामै साढे ३० अर्ब रुपैयाँ खुद नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । पाँच महिनामा बैंकहरुले ३० अर्ब ५९ करोड ३१ लाख रुपैयाँ खुद