बैंक « Arthapath.com
२७ माघ २०७९, शुक्रबार

बैंक

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव पारित गरेको हो । कम्पनीको माघ २६ गते बसेको संचालक समितिको बैठकले ८.५३४ प्रतिशत बोनस र ०.४४९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश