बैंक « Arthapath.com
३ फाल्गुन २०७९, बुधबार

बैंक

लाभांश पारितका लागि लक्ष्मी लघुवित्तले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको फागुन २ गते बसेको संचालक समितिको बैठकले फागुन २९ गते अग्रवाल भवन कमलपोखरी काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको मुनाफाबाट कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशत नगद र १५ प्रतिशत बोनस