काठमाडौं । बाणिज्य बैंकहरुले तीन महिनामै सरकारलाई साढे ५ अर्ब आयकर बुझाएका छन् । चालु आर्थिक वर्षको साउनदेखि असोज मसान्तसम्ममा बैंकहरुले सो बराबरको आयकर बुझाएका हुन् । बैंक तथा वित्तीय संस्थाहरुले आम्दानीको ३० प्रतिशत कर तिर्नुपर्ने पर्छ । बैंकहरुले करपछिको नाफामा १० प्रतिशत कर्मचारी बोनस छुट्याएपछि आउनेमा ३० प्रतिशत आयकर