काठमाडौं । सानिमा बैंक लिमिटेडले साधारण सभाका लागि मिति तय गरेको छ । बैंकले आगामी मंसिर ४ गते मंगलबार २०औँ वार्षिक साधारण सभा गर्ने भएको हो । सभामा लाभांश पारित गर्ने मुख्य एजेन्डा रहेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीका ५.२६३२ प्रतिशतका दरले नगद