काठमाडौं । तीन महिनामै वाणिज्य बैंकहरुका ऋणीहरुले साढे ४६ अर्ब रुपैयाँ ब्याज बुझाएका छन् । बैंकहरुले हालै प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । बैंकहरुले साउनदेखि असोज मसान्तसम्ममा आइपुग्दा भने ४६ अर्ब ५४ करोड ९० लाख २५ हजार रुपैयाँ ब्याज बुझाएका छन् । तर,