बैंक « Arthapath.com
२७ असार २०८३, शनिबार

बैंक

विकास बैंकहरुले नाफा २९ प्रतिशत बढाए : सर्वाधिक कमाउनेमा मुक्तिनाथ, वृद्धिदरमा ज्योति विकास तगडा

काठमाडौं । विकास बैंकहरुको खुद नाफा २९ प्रतिशत वृद्धि भएको छ । तीन महिनामा राष्ट्रिय स्तरका आठ विकास बैंकले डेढ अर्ब नाफा कमाएका हुन् । बैंकहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकहरुले १ अर्ब ४२ करोड ९५ लाख ४७ हजार