काठमाडौं । एनएमबि बैंकको नाफा १९ प्रतिशत वृद्धि भएको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको पहिलो त्रैमासमा बैंकले १ अर्ब १४ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत आवको सोही