काठमाडौं । वाणिज्य बैंकहरुको गैरबैंकिङ सम्पत्ति बढेको । बैंक तथा वित्तीय संस्थाहरूले नउठेको कर्जाको धितो लिलामी बिक्री नभएमा आफैंले सकार्छन्। जसलाई गैर बैंकिङ्ग सम्पत्ति भन्ने गरिन्छ । चालु आर्थिक वर्षको पहिलो ४ महिनामा वाणिज्य बैंकहरूको गैर बैंकिङ सम्पत्ति ३२ अर्ब ३३ करोड रूपैयाँ पुगेको छ । गत असार मसान्तसम्म वाणिज्य