बैंक « Arthapath.com
२६ असार २०८३, शुक्रबार

बैंक

दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् : लुम्बिनी विकास बैंकलाई ‘वेष्ट बैंक नेपाल’सहित पाँच उपाधि

काठमाडौं । लुम्बिनी विकास बैंकले इण्डियन चेम्वर अफ कमर्सले आयोजना गरेको दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डमा पाँच उपाधि हात पारेको छ । बैंकले दोश्रो इमर्जिङ एशिया बैंकिङ अवार्डस् २०२४ को ८ विधामध्ये पाँच विधामा सहभागिता जनाएको थियो । सहभागिता जनाएको पाँचैवटा विधामा बैंकले उपाधि जितेको हो । इण्डियन चेम्बर अफ