काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सेयर धितोमा जाने कर्जामा नयाँ व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्थालाई एक निर्देशन जारी गर्दै सेयर धितोमा जाने कर्जामा नयाँ व्यवस्था गरेको हो । राष्ट्र बैंकले सेयर मूल्य घटेपछि ग्राहकले थप सुरक्षण नराखेमा सेयर विक्री गरी असुलउपर गर्न पाउने