बैंक « Arthapath.com
२६ असार २०८३, शुक्रबार

बैंक

एनआइएमबिका ८ जना संस्थापकको झन्डै २ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले झन्डै २ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले ८ जना संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख ९० हजार ६५९ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो । उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न