३० भदौ २०८३, मंगलबार

बैंक

लघुवित्तको वित्तीय रिपोर्ट : सूचीकृतमध्ये ३१ वटा मात्रै देखिए नाफामा, डेढ दर्जन कम्पनी अझै घाटामा

काठमाडौं । लघुवित्त कम्पनीहरुको नाफा अझै पनि दबाबमै देखिएको छ । कम्पनीहरुको खुद ब्याज आम्दानी वृद्धि हुँदा कम्पनीहरुको नाफा गिरावट आएको छ । हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ५० वटा लघुवित्त कम्पनीहरु सूचीकृत छन् । ती कम्पनीहरुले प्रकाशन गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो