काठमाडौं । गाडी किन्नका लागि ग्लोबल आइएमई र नबिलसहित १० बैंकले मात्रै ऋण दिएका छन् । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको चालु आर्थिक वर्ष २०८१–८२ को साउन महिनाको तथ्याङ्कले यस्तो देखाएको हो । साउनमा बैंकहरुले १ अर्ब ७२ करोड ५४ लाख रुपैयाँ कर्जा गाडी किन्नका लागि दिएका छन् । हाल