बैंक « Arthapath.com
२६ असार २०८३, शुक्रबार

बैंक

लघुवित्त क्षेत्रमा फेरि अराजक गतिविधि बढेपछि चार संगठनको विरोध

काठामाडौं । लघुवित्त क्षेत्रमा पुनः आक्रमण बढेपछि बैंक तथा वित्तीय संस्थाहरुको छाता संगठनले विरोध जनाएका छन् । कर्मचारी तर्साउने तथा धम्क्याउने गरेपछि उनीहरुले खेद प्रकट गरेका हुन् । सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स, डेभलपमेन्ट बैंकर्स, नेपाल वि त्तीय संस्था संघ र नेपाल लघुवित्त बैंकर्स संघ त्यस्ता घटनाको विरोध