३० भदौ २०८३, मंगलबार

बैंक

एकाएक सुधारियो मेरो माइक्रोफाइनान्स लघुवित्तको वित्तीय अवस्था, लाभांश सामार्थ्य ११.४५ प्रतिशत

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले नाफामा छलाङ मारेको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा नोक्सानी रहेको कम्पनीले नाफामा पुगेको छ । गत आवको सो अवधिमा कम्पनीले ६ करोड २५ लाख ४७ हजार रुपैयाँ नोक्सानीमा थियो । तर, अहिले भने कम्पनी ३६ लाख ५० हजार रुपैयाँ नाफामा देखिएको