काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले गलत व्यवस्थापनले बैंकको अवस्था नबिगार्न नेपाल बैंकका सञ्चालक र व्यवस्थापनलाई आग्रह गरेका छन् । नेपाल बैंकको ८८औं वार्षिकोत्सबलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले नेपाल बैंक धेरै दुखले रिकभर भएको स्मरण गराउँदै व्यवस्थापनलाई बलियो बनाउन समेत आग्रह गरे । ‘यो बैंक