काठमाडौं । बैंकहरूले वैशाख महिनामा मार्जिन प्रकृति अर्थात् सेयर धितो कर्जामा गर्ने लगानी घटाएका छन् । एक महिनाको अवधिमा वाणिज्य बैंकहरूको मार्जिन प्रकृतिका कर्जा १७ करोड ८९ लाख रुपैयाँले घटेको छ । २०८० चैत मसान्तसम्म वाणिज्य बैंकहरू सेयर धितो कर्जामा ६७ अर्ब ५२ करोड ४९ लाख रुपैयाँ कर्जा लगानी गरेका