बैंक « Arthapath.com
२५ असार २०८३, बिहिबार

बैंक

महिनैपिच्छे सस्तिँदै बैंक ब्याजदर, कर्जाको ब्याजदर २.३१ प्रतिशत बिन्दुले घट्यो

काठमाडौं । बैंकहरुको कर्जाको ब्याजदर निरन्तर सस्तिँदै गएको छ । पछिल्लो एक वर्षको अवधिमा कर्जाको ब्याजदर २.३१ प्रतिशत बिन्दुले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको बैशाखमा वाणिज्य बैंकहरुको कर्जाको ब्याजदर औसत १२.६५ प्रतिशत रहेको थियो । तर, यो वर्षको सोही महिनामा भने यस्तो ब्याजदर १०.३४ प्रतिशत कायम