बैंक « Arthapath.com
२५ असार २०८३, बिहिबार

बैंक

हिमालयन बैंकले त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी थापाथलीबाट बैंकिङ्ग सेवा सुरु

काठमाडौं । हिमालयन बैंकले धमाधम शाखा स्थानान्तरण गरिरहेको छ । साविकको सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरु स्थानान्तरण गरेको हो । आज (असार २ गेत) देखि बैंकले मध्ये त्रिपुरेश्वर शाखालाई स्थानान्तरण गरी काठमााडौँ महानगरपालिका वडा नं ११, थापाथलीबाट सम्पूर्ण बैंकिङ्ग सेवा सुरु गरेको छ। उक्त शाखाको उद्घाटन