काठमाडौं । विश्व वातावरण दिवसका अवसरमा आज मिति २०८१ जेठ १९ गते शनिबारका दिन सांग्रिला डेभलपमेन्ट बंैक लि. ले “इन्धन बचाऔं, वातावरण जोगाऔं,” भन्ने नाराका साथ डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल, बि वाइ डी, एफ वान सफ्ट र फोन पे तथा अन्य ३५ भन्दा बढी संघ संस्थाहरुसँगको सहकार्यमा साइकल र्याली सम्पन्न