३० भदौ २०८३, मंगलबार

बैंक

मौद्रिक नीति : निर्माण व्यवसायीलाई राहत

काठमाडौँ । नेपाल राष्ट्र बैंकले निर्माण व्यवसाय मैत्री मौद्रिक नीति ल्याएको छ । शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले शिथिल बनेको निर्माण व्यवसायलाई चलायमान बनाउने गरी मौद्रिक नीति ल्याएको बताएका हुन् । सार्वजनिक मौद्रिक नीतिमा निर्माण व्यवसायलाई चलायमान बनाउने गरी प्रवाह भएको ऋणको सावा ब्याज तिर्ने अवधि २०८१