बैंक « Arthapath.com
२८ मंसिर २०७९, बुधबार

बैंक

प्रभु बैंकले ४० लाख कित्ता शेयर बिक्री खुला, प्रतिकित्ता १२६ रुपैयाँमा किन्ने मौका

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंकले विद्यमान संस्थापक शेयरधनीहरुको नाममा रहेको ४० कित्ता शेयर आज (मंसिर २८ गते) देखि बिक्री गरेको हो । उक्त शेयरको न्यूनतम मूल्य १२६ रुपैयाँ तोकिएको हुदाँ आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंतिक गरी बोलकबोल गर्नुपर्नछ