काठमाडौं । कामना सेवा विकास बैंकले अधिकांश सूचकहरुमा उल्लेख्य सुधार गरेको छ । एकै वर्षमा बैंकको नाफा झन्डै ६७ प्रतिशत बढेको छ । बैंकले बुधवार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत वर्ष बैंकले ६० करोड ३२ करोड १७ लाख रुपैयाँ