काठमाडौं । एक महिनामै वाणिज्य बैङ्कहरूको नाफा दोहोरो अङ्कले बढेको छ । गत माघ मसान्तसम्मको तुलनामा बैङ्कहरूको नाफा १९.२० प्रतिशत बढेको हो । चालु आर्थिक वर्षको आठ महिनामा वाणिज्य बैङ्कहरूले कुल ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत माघ मसान्तसम्मको तुलनामा ६ अर्ब १८