३० भदौ २०८३, मंगलबार

बैंक

केही सहकारी खराब भए भन्दैमा राम्रालाई लखेट्न मिल्दैन : केशव वडाल

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका पूर्व अध्यक्ष तथा सल्लाहकार केशव वडालले सहकारीको दर्शन, सिद्धान्त, मुल्य, मान्यता, आचरण कार्यशैली विपरित काम गर्ने सहकारी करीब १ सय हाराहारी मात्र रहेको बताएका छन् । राज्यले लगानी गर्न नसक्दा ३१ हजार बढी सहकारीमध्ये १ सय वटामा गम्भिर समस्या देखिएको उनले बताए । महासंघद्वारा आयोजित