३० भदौ २०८३, मंगलबार

बैंक

असार ७ गतेदेखि प्रथम सहकारी रोजगार मेला-२०८१ आयोजना हुँदै

काठमाडौं । राष्ट्रिय सहकारी महासंघले ‘प्रथम सहकारी रोजगार मेला – २०८१’ को आयोजना गर्ने भएको छ । महासंघले ‘मर्यादित सहकारी व्यवसायका लागि यूवा संलग्नता’ भन्ने नाराका साथ असार ७ गतेदेखि ९ गतेसम्म मेलाको आयोजना गर्न लागेको हो । मेलाको उद्धघाटन भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री वलराम अधिकारीले गर्नेछन्