बैंक « Arthapath.com
२५ असार २०८३, बिहिबार

बैंक

मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ्गमार्फत गर्न सकिने कारोबार रकमको सीमा कति ?

काठमाडौं । मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ्ग मार्फत गर्ने सकिने कारोबार रकमको सीमा कायम गरेको छ । केन्द्रिीय बैंकले मोबाइल एप्लिकेशन (क्यूआर कोडसमेत) प्रतिदिन ३ लाख र इन्टरनेट बैंकिङको प्रतिदिन २० लाख रुपैयाँ तोकिएको छ । वित्तीय सचेतनाका लागि एक सूचना जारी गर्दै राष्ट्र बैंकले यस्तो जानकारी गराएको हो ।