बैंक « Arthapath.com
२४ असार २०८३, बुधबार

बैंक

राष्ट्रिय वाणिज्य बैंकले ल्यायो अहिलेसम्मकै न्यून ब्याजदरमा ‘मेरो घर कर्जा’  योजना   

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले मेरो घर कर्जा योजना ल्याएको छ ।  घर खरिद, घर निर्माण तथा जग्गा खरिद गर्नका लागि अधिकतम पाँच करोड रुपैंयासम्म दिइने मेरो घर कर्जाको ब्याजदर बेस रेटमा १.२० प्रतिशत प्रिमियम जोडिने बैंकले जनाएको छ ।  हाल बैंकको बेस रेट ८.२५ प्रतिशत रहेकोमा १.२० प्रतिशत प्रिमियम