बैंक « Arthapath.com
२४ असार २०८३, बुधबार

बैंक

नबिल बैंकले कमायो ३ अर्ब २० करोड नाफा: ब्याज आम्दानी ८ अर्ब नाघ्यो, कस्ता छन् मुख्य सूचकहरु ?

काठमाडौं । नबिल बैंकले ६ महिनामा सवा तीन अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । समिक्षा अवधिमा बैंकले ३ अर्ब २० करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको हो । तर, बैंकको यो