काठमाडौं । गरिमा विकास बैंकले ६ महिनामा ५१ करोड बढी नाफा कमाएको छ । बैंकले आइतबार सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । विवरण अनुसार बैंकले ५१ करोड २५ लाख ८२ हजार रुपैयाँ खुद नाफा कमाएको छ । तर, बैंकको यो नाफा