काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति प्रक्रिया अघि बढेको छ । बैंकले सिइओ पदका लागि आवेदन खुलाएको छ । बैंकको सिइओ किरण कुमार श्रेष्ठको कार्यकाल चैत २८ गते सकिएको छ । उनले दुई कार्यकाल बैंकमा बिताएका छन्। उनको कार्यकाल सकिएपछि नयाँ सिइओ नियुक्तिका लागि आवेदन खुला