२९ भदौ २०८३, सोमबार

बैंक

मञ्जुश्री र गोर्खाज फाइनान्स नाफामा तगडा: आधा दर्जन कम्पनी घाटामा, कसले कति कमाए ?

काठमाडौं । मञ्जुश्री र गोर्खाज फाइनान्स धेरै नाफा कमाउने कम्पनी बनेका छन् । हाल संचालनमा रहेकामध्ये यी दुई कम्पनीहरुले धेरै नाफा कमाएका हुन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । चालु आवको आठ महिनामा मञ्जुश्री फाइनान्सले १६ करोड २२ लाख रुपैयाँ खुद