२९ भदौ २०८३, सोमबार

बैंक

ब्याजदरमा घट्दो ट्रेन्डः २.२५ प्रतिशत बिन्दुले सस्तियो कर्जाको ब्याजदर, कस्ता ऋणीलाई फाइदा ?

काठमाडौं । वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर निरन्तर घटीरहेको छ । एकै वर्ष यस्तो ब्याजदर २.२५ प्रतिशत बिन्दुले घटेको हो । नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुको कर्जा औसत ब्याजदर १३.०३ प्रतिशत रहेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने घटेर १०.७८ प्रतिशतमा