बैंक « Arthapath.com
२४ असार २०८३, बुधबार

बैंक

महालक्ष्मी विकास बैंकका सीइओ देवकोटाले दिए राजीनामा, कामु सीइओमा लम्साल

काठमाडौँ । महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) बोधराज देवकोटाले राजीनामा दिएका छन् । देवकोटाले विविध ब्यक्तिगत कारण देखाई माघ १ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन् । उनको राजीनामा पुष २८ गते बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको हो । बैंकको कामु सीइओमा जिम्मेवारीमा बरिष्ठ नायब प्रमुख