२९ भदौ २०८३, सोमबार

बैंक

माछापुच्छ्रे बैंकले देशव्यापी रुपमा मनायो विश्व वित्तीय सप्ताह

काठमाडौं । माछापुच्छ्रे बैंकले पनि विश्व वित्तीय सप्ताह २०२४ भव्य रुपमा मनाएको छ । बैंकले देशभर छरिएर रहेका आफ्ना शाखा कार्यालयहरु मार्फत विभिन्न प्रकारका वित्तीय साक्षरता कार्याक्रमहरु आयोजना गरेको हो । बैंकले देशका ७ वटै प्रदेशमा स्थानिय स्कुल, कलेज, क्लवहरुसंग समन्वय गरेर विभिन्न तहका विद्यार्थी, महिला तथा ज्येष्ठ नागरिकलाई लक्षित