काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले भूकम्प पीडितहरूका लागि ५० लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । मानवीय सहायकता अन्तर्गत कम्पनीले पश्चिमका भूकम्प पीडितहरूका लागि आर्थिक सहयोग प्रदान गरेको हो । शनिवार मात्रै कम्पनीले सल्यानको दार्मा गाउँपालिकाका भूकम्प पीडितहरूका लागि ४ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ । एक