काठमाडौं । कुमारी बैंकले ३ कित्ता बढी संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकले संस्थापक सेयरधनी भेञ्चर ट्रेडिङ्ग एण्ड इन्भेष्टमेन्ट प्रालि र टिका कुमारी खड्काको नाममा रहेको सेयर बिक्री गर्न लागेको हो । बैंकले भेञ्चर ट्रेडिङ्गको नाममा रहेको ३ लाख ४ हजार ११८ कित्ता र खड्काको नाममा रहेको ६०३