२९ भदौ २०८३, सोमबार

बैंक

उच्चपदस्थ कर्मचारीले जागिर छाड्न नमानेपछि भीआरएसको भ्याद १५ दिन थपियो, कतिले दिए आवेदन ?

काठमाडौं । लक्ष्मी सनराइज बैंकले आफ्ना कर्मचारीका लागि ल्याएको स्वेच्छिक अवकाश योजना (भीआरएस)को म्याद दुई साता लम्ब्याएको छ । अपेक्षित मात्रामा कर्मचारीले आवेदन नदिएपछि म्याद लम्ब्याउनु परेको बैंक सम्बद्ध स्रोतले बताएको छ । यसअघि १५ दिन समय दिएर स्वेच्छिक अवकाश लिन भनिएको थियो । तर उक्त अवधिमा केवल ४० जनालेमात्रै