२९ भदौ २०८३, सोमबार

बैंक

कर्जा जोखिममा नेपाल बैंक कमजोर, तगडा देखिए स्ट्याण्डर्ड चार्टर्ड, प्राइम र माछापुच्छ्रे

काठमाडौं । पछिल्लो समय बैंकहरुको निष्कृय कर्जा (एनपीएल) बढेसँगै उच्च दरमा प्रोभिजन राख्नुपर्ने बाध्यता बनेको छ । सम्भावित कर्जा जोखिम बापतको व्यवस्थाका लागि अधिक रकम छुट्याउनु पर्दा बैंकहरुको नाफा र पूँजीकोष दुबै तिर यसले प्रभाव पारेको छ । अधिकांश बैंकहरु लाभांश बाँड्न नसक्ने वा असाध्यै कम लाभांश दिनुपर्ने बाध्यतामा पुगेका