काठमाडौं । तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज पनि २५ अर्ब रुपैयाँ तान्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएसँगै आज फेरि २५ अर्ब रुपैयाँ निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो । शुक्रबार १४ दिनका लागि तरलता खिच्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति पुस ६