२९ भदौ २०८३, सोमबार

बैंक

नेशनल लघुवित्तका १० जना संस्थापकको सेयर बिक्रीमा, सर्वसाधारणले खरिद गर्ने मौका

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाका करिब एक दर्जन संस्थाप सेयरधनीहरुले ६३ हजार बढी कित्ता सेयर बिक्री गर्ने भएका छन् । कम्पनीका १० जना संस्थापकहरुले आफ्नो नाममा रहेको संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । कम्पनीका संस्थापक लक्ष्मी प्रसाद सिटौला १६ हजार ५११ कित्ता, कृष्ण प्रसाद खरेलको १० हजार, तोशल