काठमाडौं । एनएमबि बैंकले सेयरधनीको हात रित्तो बनाएको छ । बुधवार बसेका बैंक संचालक समितिको बैठकले यो वर्ष लाभांश नबाड्ने निर्णय गरेको हो । बैंकले गत आर्थिक वर्ष २०७९/८० को वित्तीय विवरण अनुसार कायम रहेको वितरण योग्य मुनाफाबाट लाभांश वितरण नगरि संचित गर्ने भएको हो । सोही बमोजिम स्वीकृतिका लागि